Top Ad unit 728 × 90

News
News

आफ्नै भतिजी लाइ महिनावारी भएको बेला पनि मुखमा कपडाको बुजो हालेर बलात्कार गर्ने जित बहादुर बिक

धनकुटा, १० भदौ । धनकुटामा एक जनाले आफ्नै भतिजीलाई बलात्कार गरेर फरार भएका छन् । धनकुटाको चानुवा गा बि स २ का जित बहादुर बिक ले भदौ ४ गते सोही ठाउँकी आफ्नै १५ वर्षकी भतिजि नाता पर्ने अम्बिका विक ( नाम परिवर्तन) लाई घरमा कोहि नभएको मौका पारि बिहानको करिब ९ बजे तिर पानी खाने निहुमा घरमा पसेर बलात्कार गरेको बताइएको छ ।
महिनावारी भएकी भतिजीको मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बलत्कृत किशोरीले बयान दिएकी छिन् । बालिकाका अनुसार घरमा आएर तेरो बाउले कमाएको पैसा कहाँ राखेको छ भन्दै धम्काएको र नियन्त्रण लिएर बलात्कार गरेको बताएकी छिन् । बलात्कारपछि विकले कसैलाई भनेमा परिवार कै ज्यान लिने धम्की दिएका थिए । फेरी बलात्कार गर्ने धम्की दिएर गएका विकको बारेमा बालि विकको एक हप्तामा दुवईको फ्लाइट भएकाले आर्थिक प्रलोभन देखाई घटाना लुकाउन दबाब दिएको बुझिएको छ।विदेश गएपछि अनुसन्धानमा समस्या हुन सक्ने भन्दै विदेश जानबाट रोक्न किशोरीका अभिभावनले आग्रह गरेका छन् ।अभियुक्त : जित बहादुर बिक
अहिले विकले मोबाइल परिवर्तन गरेको र फेसबुक पनि निष्कृय अवस्थामा राखेको बताइएको छ । बिकले आफ्नो तथा आफन्तको फेसबुक खाताबाट समेत आफ्ना सबै तस्विरहरु हटाएको कुरा एक स्थानिय महिलाले एभरेष्ट मिडियालाई बताएकि छ्न । विक यसअघि पनि आपराधिक कार्यहरुमा संलग्न रहेको किशोरीका आफन्तहरुको भनाई छ । एभरेष्ट अनलाइन मिडियालाई प्राप्त जानकारी अनुसार पिडित परिवार अहिले न्याय खोज्दै धनकुटा बजारमा छन् । बलात्कार गर्ने अभियुक्त बल र धम्कीकोको भरमा स्थानीय स्थरमा छात्ती फुलाएर हिडिरहेका र पीडितका आफन्त कमजोर हुनलाले घटना छिपिरहेको जानकारी प्राप्त भएको छ । तत्काल पुलिस प्रशासनले अभियुक्त अपराधीलाई पक्राउ गरि कानुनको कठघरामा ल्याई किशोरीलाई न्याय दिई कानूनी राज्यको प्रत्याभूति गरिनु पीडित पक्षको भनाइ रहेको छ । – एभरेष्ट अनलाईनबाट
आफ्नै भतिजी लाइ महिनावारी भएको बेला पनि मुखमा कपडाको बुजो हालेर बलात्कार गर्ने जित बहादुर बिक Reviewed by Google Girl on 2:16:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.