टन्सिलबाट बच्ने सजिलो घरेलु उपाय ...थाहा पाई राखौ !!
काठमाडौँ । वीर अस्पताल केही दिनदेखि उपत्यकामा कडा खालको घाँटी दुख्ने, जिउ दुख्ने र हल्का ज्वरो आउने लक्षण भएका बिरामीको चाप बढेको छ । गर्मी हुने, तर पानी पनि पर्ने मौसम भएका कारण चाँडै टन्सिलको समस्या देखिएर यस्तो भएको हो ।
छोटो समयमा नै चिसो हुने हुँदा कसैलाई भाइरलका कारणले यस्तो भइरहेको छ भने कतिपयलाई ब्याक्टेरियल इन्फेक्सन पनि देखिइरहेको छ । पछिल्लो समय प्रयोगशाला परीक्षणबाट पनि इन्फ्लुएन्जा बी र हंकङ फ्लुले बढी सताएको छ । यी दुवैको संक्रमण गर्मी मौसममा केही चिसो अनुभव हुनसाथ हुन्छ । साथै धुवाँधुलोको संक्रमणमा ब्याक्टेरियाले सहज रूपमा आक्रमण गरेर पनि यस्तो हुन्छ । रोकथाम/उपचार -संक्रमितले प्रशस्त झोल पदार्थयुक्त खाना खाने ।
– नुनपानीले दिनमा तीनपटक कुल्ला गर्ने ।
– धेरै चिसो (फ्रिजमा राखेको) पानी नपिउने ।
– हाछ्युँ गर्दा, खोक्दा संक्रमितले रुमालले मुख छोप्ने ।
– मास्क लगाएर हिँड्ने ।
– कसैसँग हात मिलाएपछि हात धोएर मात्र नाक
–मुखमा लैजाने ।
– संक्रमित मानिस भिडभाडमा नजाने ।
– जथाभावी नथुक्ने वा खकार नफाल्ने ।
-धुवाँधुलोबाट जोगिने
– जोखिम समूहका व्यक्तिहरू सजग रहने, सकेसम्म स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिने ।
– टन्सिल बढ्दै गएमा चिकित्सकसँग सल्लाह लिएर एन्टिबायोटिक सेवन गर्ने । लक्षण घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, कहिलेकाहीँ पखाला लाग्ने । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा स्वाँ–स्वाँ हुने । भाइरसले संक्रमितमा लक्षण देखिनुभन्दा एक दिनअघि नै अरूमा सर्ने । नया पत्रिकाबाट

Reviewed by Google Girl
on
2:52:00 PM
Rating:
No comments: