Top Ad unit 728 × 90

News
News

फेरी एक युवती लातिका श्रेस्ठ ले फेसबुकमा लेखे जोयाको बारेमा यस्तो प्रतिक्रिया ;

जोया..जोया ..जोया !! आज भोलि सम्पुर्ण नेपालीको फेसबुक को स्टाटस बनेको छ ! सबै आ-आफ्नै हिसाबले बुझ्दैछन,लेख्दैछन र आदर्शको कुरा हरु छात्दैछन !! कसैले बुझ्नु खोजेको छ जोयाले के चाहन्छे ?? हो उसले रोजेको मान्छे गलत रहेछ त्यसलाई जति गाली गरेपनि, जति सजाए दिएपनि कम हुन्छ I तर आफ्नो जिबन साथी भनौदो नै उस्तै परेपछि यहाँ भबिष्य नदेखेर आफ्नो माइती घर जानु र कानुनी
प्रक्रिया पुर्याएर माइती पठाउनु सरकारको राम्रो पक्ष्य हो , उनलाई साच्चिकै नेपाल मै राख्ने हो भने एकजना पुरुष अगाडी आएर उसको दुइटा बच्चा र जोयालाइ स्वीकार गर्नु पर्छ ! होइन भने त्यसै फेसबुक मा कुरा गरे जस्तो सजिलो जिन्दगी छैन I जोया लाई होइन अब साउदी कतार मलेसिया सिरिया इराक तिर अलपत्र परेको नेपाली हरु लाई फिर्ता बोलाउन आवाज उठाउनुस !
फेरी एक युवती लातिका श्रेस्ठ ले फेसबुकमा लेखे जोयाको बारेमा यस्तो प्रतिक्रिया ; Reviewed by Google Girl on 8:40:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.