Top Ad unit 728 × 90

News
News

प्रेमीको गर्भ बोकेकी प्रेमिकाले रुखमा झुण्डिएर आत्महत्या गरे

प्रेम सबै प्राणीमा हुन्छ । मानिसजस्तो विवेकशिल प्राणीले खुलेर प्रेम देखाउन सक्छ । मानिस यस्तो प्राणी जसले सहि-गलत छु्ट्टाउन सक्छ । यति हुँदा-हुँदै पनि मानिसले धेरै ठाउँमा गल्ती गरिरहेको हुन्छ । यहाँ त्यस्तै गल्ती भएको छ । भेटेले केहि समयमा नै प्रेम र शारिरीक सम्बन्ध राखेपछि गर्भवती बनेकी प्रेमिका छोडेर विदेश गएका युवाले प्रेमिका गुमाउनु परेको छ । चिट्ठी लेखेर खबर गरि विदेश गएपछि प्रेमिकाले रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् । भिडियो हेर्नुहोस्:
प्रेमीको गर्भ बोकेकी प्रेमिकाले रुखमा झुण्डिएर आत्महत्या गरे Reviewed by Google Girl on 9:43:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.