Top Ad unit 728 × 90

News
News

फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्तीमगरलाई एक्सटेपको ब्राण्ड एम्बेसडरमा नियुक्त

२० साउन, काठमाडौं । नेपालमा कारोबार सुरु गरेको चिनियाँ स्पोर्टस ब्राण्ड एक्सटेपको आधिकारिक बिक्रेता रेनबो प्रालिले नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्तीमगरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । भर्खरै सुरु गरिएको ब्राण्डको विस्तार गर्न फुटबल बिमललाई रोजिएको रेन्बो प्रालिले जनाएको छ । खेलकुद किटका साथै सम्पूर्ण पोसाकहरु यहाँ उपलब्ध हुने भएकाले खेलाडीहरुको प्रमुख गन्तव्य बन्ने विश्वास कम्पनीले लिएको छ । काठमाडौं न्युरोडस्थित रञ्जनागल्लीमा प्रमुख आउटलेट रहेको यस कम्पनीले प्रमुख सहरहरु पोखरा, नारायणघाट, बुटवल, भैरहवा, विराटनगर, धरान, लगायतमा आउटलेट विस्तार गर्ने योजना बनाएको छ ।
फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्तीमगरलाई एक्सटेपको ब्राण्ड एम्बेसडरमा नियुक्त Reviewed by Google Girl on 7:15:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.