Top Ad unit 728 × 90

News
News

ताप्लेजुङमा आगलागी हुँदा दुईवटा घर जलेर नस्ट

६ भदौ, ताप्लेजुङ । ताप्लेजुङको ढुङेसाँघुमा आगलागी हुँदा दुईवटा घरमा क्षति पुगेको छ । ढुङेसाघु ८ स्थित जिवन राईको कुखुराको खोरमा हिजो दिउँसो १ बजेतरि धुँवा लगाएर सुलसुले किरा मार्नेक्रममा आगलागी सुरु भएको थियो । आगलागीबाट राई तथा उनका बुवा चन्द्रबहादुर राईको घर तथा घरभित्र भएको जिन्सी मालसमानहरु जल्दा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानाएको छ । आगो स्थानीय गाँउले र अस्थायी प्रहरी पोष्ट ढुङेसाँघुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
ताप्लेजुङमा आगलागी हुँदा दुईवटा घर जलेर नस्ट Reviewed by Google Girl on 11:37:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.