Top Ad unit 728 × 90

News
News

मुटु दह्रो बनाएर हेर्नुहोस यो भिडियो कलाकारले बलियो हिम्मतका साथ प्रदशन गरेको यो कला

विभिन्न कलाहरु देखाउने एक खतरनाक कार्यक्रमको भिडियो सार्वजनिक भएको छ । यो भिडियो अमेरिकाको हो । जहाँ दुई जना कलाकार एउटा डोरीमा हिड्ने, डोरीमाथि कुर्सी राखेर बस्ने, काँधमा चढिरहेको देखाइएको छ । जून निकै जोखिमपूर्ण कला हो । यसमा एक इञ्च तलमाथि भएपनि ज्यान जान सक्छ । कलाकारले बलियो हिम्मतका साथ आफ्नो कला देखाएका छन् । हेर्नुस् भिडियोः
मुटु दह्रो बनाएर हेर्नुहोस यो भिडियो कलाकारले बलियो हिम्मतका साथ प्रदशन गरेको यो कला Reviewed by Google Girl on 1:44:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.