Top Ad unit 728 × 90

News
News

घरायसी झगडा परेपछि आफ्नै श्रीमानको लिंग काटिन

काठमाडौं, १८ साउन । राजधानीमा स्थित शंकरपुर नगरपालिका-१० सलाम्बुतारमा एक महिलाले आफ्नै श्रीमानको लिंग काटेर गम्भीर घाइते बनाएकी छिन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानलाई यस अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरि कानुनि कारबाही अघाडी बढाईएको छ । तामाङले सोमबार २९ बर्षीया आफ्ना श्रीमान कान्छामान तामाङसंग भएको घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी दिए पछी गम्भीर घाइते बनाएको तामाङ्लाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घरायसी झगडा परेपछि आफ्नै श्रीमानको लिंग काटिन Reviewed by Google Girl on 12:42:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.