Top Ad unit 728 × 90

News
News

फेसबुकमा बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स,लेख्दै भाइले आत्महत्या गरेका खबर पाउनासाथ दिदिले पनि गरिन आत्महत्या

एजेन्सी – भारतको हरियाणा राज्यका एक युवाले सामाजिक संजालमार्फत सूचना दिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि फेसबुकमा बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ भनेर लेखेका अजय नाम गरेका ती युवाले नभन्दै त्यसको दुई घण्टापछि कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गरेका छन । उता भाइको आत्महत्याको खबर पाउनासाथ दिदिले पनि आत्महत्या गरेकी छिन । पतिको पहेलना सहन नसकेर माइत बस्दै आएकी उनको चार महिना अघि मात्र बिहे भएको थियो । आफ्नी दिदीले भोगेको दुःख र अपहेलना हेर्न नसकेर भाइ अजयले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएकोछ ।
फेसबुकमा बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स,लेख्दै भाइले आत्महत्या गरेका खबर पाउनासाथ दिदिले पनि गरिन आत्महत्या Reviewed by Google Girl on 10:49:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.