Top Ad unit 728 × 90

News
News

३४ वर्षीय "किम कार्दशियन" एकै दिनमा ५०० पटक सेक्स गर्ने एक चर्चित अभिनेत्री

कोही कति नै हट एण्ड सेक्सी किन नहोस्, जति नै बलियो नै होस्, तर एक दिनमा ५०० पटक सेक्स गर्न सक्नु असम्भव हो । तर, एक चर्चित मोडलले यस्तै बयान दिएकी छिन् ।
किम कार्दशियन, फोटोसुटका कारण बारम्बार चर्चामा आउने गर्छिन्, उनले यस्तै खाले बयान दिएर चर्चामा आएकी छिन् । आफ्नो रियालिटी सो ‘किपिङ विथ पारदर्शियन’ मा उनले आफ्नो पतिसँग सेक्समात्र गरिरहेको बताएकी हुन् । किमका अनुसार, हाल उनमा गर्भवती हुनमा केही समस्याहरु आइरहेका छन् । त्यसका कारण पनि उनी दिनमा सधै ५०० पटक सेक्स गर्ने गरेको बताएकी छिन् । ३४ वर्षीय किमले दोस्रो बच्चाको चाहेका कारण पनि पतिसँग दिनभर सेक्स गर्ने गरेको बताएकी छिन् । किम यस्तै बयानका कारण चर्चामा आउने गर्छिन् । किमले ३ वर्ष अघि छोरीलाई जन्म दिएकी थिइन् । गर्भवस्थामा उनले सामाजिक सञ्जालमा राखेको फोटोले विश्वभर चर्चा पाएको थियो । किमले आफु चर्चामा रहन जे पनि गर्न तयार रहेको एक कार्यक्रममा बताएकी थिइन् ।
३४ वर्षीय "किम कार्दशियन" एकै दिनमा ५०० पटक सेक्स गर्ने एक चर्चित अभिनेत्री Reviewed by Google Girl on 1:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.