Top Ad unit 728 × 90

News
News

आज फेरी सुर्खेतमा बस दुर्घटना हुँदा ४० जना घाइते ,बस सडक बाट ११ मिटर तल खसे

२७ साउन, सुर्खेत । सुर्खेतको कटकुवास्थित धर्मशाला नजिकै यात्रु बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । लेखगाउँबाट बिरेन्द्रनगरतर्फ आइरहेको ना ४ ख ५५६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट किरब ११ मिटर तल खसेर सालको रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले जानकारी दिए ।
आज फेरी सुर्खेतमा बस दुर्घटना हुँदा ४० जना घाइते ,बस सडक बाट ११ मिटर तल खसे Reviewed by Google Girl on 5:14:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.