Top Ad unit 728 × 90

News
News

आजदेखि लोडसेडिङ घट्यो, हेर्नुहोस घटेको लोडसेडिंग नया तालिकासहित

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणले ढल्केबरलगायत पूर्व तथा कोहलपुरलगायतका पश्चिम क्षेत्रका हकमा स्थानीयरुपमा लोडसेडिङ सूचना पछि प्रकाशित गरी लागू गरिने जनाएको छ । त्यस्तै औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि राती ११ बजेसम्मलोडसेडिङ हुने प्राधिकरणले उल्लेख गरेको छ ।
आजदेखि लोडसेडिङ घट्यो, हेर्नुहोस घटेको लोडसेडिंग नया तालिकासहित Reviewed by Google Girl on 10:44:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.