Top Ad unit 728 × 90

News
News

बुटवलको कमला हत्याको रहस्य यसरी खुल्यो,

बुटवल, ६ भदौ - बुटवल नगरपालिका–१३ की कमला न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बुटवल–११ इँटाभट्टी बस्ने सविता मल्ल र उनका प्रेमी बुटवल–१० सुख्खानगरका किसन गुरुङ रहेका छन्। अभियुक्त सविताले कमलाको गहना लुट्नका लागि प्रेमी किसनसँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। अभियुक्त सविता मल्ल र हत्या भएकी कमला निकै मिल्ने साथी रहेको पनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए। गत साउन २७ गते आफ्नै घरमा कमलाको हत्या भएको थियो।
बुटवलको कमला हत्याको रहस्य यसरी खुल्यो, Reviewed by Google Girl on 5:45:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.