Top Ad unit 728 × 90

News
News

गर्भवती करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’

आम भारतीय महिला गर्भवती अवस्थामा काम गर्न चाहदैनन् । तर नायिका करिना कपुर अहिले पनि आफ्नो काममा सक्रिय छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीसँग कुरा गर्दै करिनाले भनिन्-‘म एक कामकाजी महिला हुँ, जबसम्म काम पाउछु गरिरहन्छु ।’ गर्भवती अवस्थामा आराम गर्नुपर्ने प्रसंगमा उनको भनाई थियो-‘आराम गर्नुपर्छ तर, मिलाएर’ । दिउँसो काम गरेपछि राती आराम गर्ने गरेको उनको भनाई थियो । रातको आराम आफ्नो लागि काफी भएको उनको भनाई थियो । उनी अहिले जीन्दगीको नयाँ खालको आनन्द उपभोग गरेको दाबी गर्छिन् । ‘म अहिले गर्भवती अवस्थामा रमाइरहेकी छु ।’ त्यसो त उनलाई आफ्ना साथीहरुले पहिलाको तुलनामा अनुहारमा चमक बढेको प्रतिक्रिया दिएका छन् । उनको कपाल पनि अहिले निकै राम्रो भएको छ । करिना डिसेम्बरमा आमा बन्ने तयारीमा छिन् । तर, उनी नयाँ चलचित्रको छायांकन प्रारम्भ गर्दैछिन् ।
गर्भवती करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’ Reviewed by Google Girl on 4:10:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.