सितल लामाले नविना लामा लाइ यसरी मिठो कबिता दुवारा लेखिन संदेश !! हेर्नुहोस पुरा संदेश
एक सच्चा भुमि पुत्र कि छोरी सितल लामा बैनी ले अर्की एमाले को खेताला नविना लामा लाइ यसरी मिठो कबिता दुवारा लेखिन संदेश !!
सलामसितल लामा बैनी
मिर्मिरेमा ज्योतिको पर्दा खोल्दै होइसेरको
न्यानोमा लुटपुटिदै बुद्धको अघितिर झुकेर ती कलिला हातको औलाहरुले ज्वर्र सलाइको काटी कोरि नाङ्साल ताङमा सल्काएर जब बुद्धलाइ खादा ओडाउदै गर्दा तिमिले गुनगुनाएको
ॐ मानी पेमे हुं”
को धुन सङ मिसाएर एक अञ्जुली आशिर्वाद दिएको थियो बुद्धले।
र त्यही दिन ठहरिएकी थियो तिमी बुद्धको एक रक्षक । सम्झना छ तिमिलाइ?
सेर्खाको खसु भित्र लुकिछिपी आइरहेका दुश्मनलाइपराजित गराउन अहिंसावाद तिमी जब निश्केकी थ्यौ जतिय धर्म र संस्कारलाइ बचाउन त्यस बेला तिमिले शक्ति स्वरुप कुन्जेसोमको नाम शिरमा खादाको पट्टि बाधेर न्यायको पक्षमा लड्दै योद्धाको खुट्किलाहरु चड्दै सफलताको बाटोमा आफ्नै पैतालाको डोबहरु छोड्दै पहिचानका नारा लगाउदै जातिय विभेदको अन्त्य गर्ने सपना बोकि तिमी सङ्गै हिडेका तिम्रो सहिद साथिको याद आउँछ नि हगि??
अरे यार, तिमी त स्वार्थी हुन पुगेछौ।
आफ्नै सहिद साथिले रोपेको आफैले चुनेको आफ्नै जात र धर्मको वस्त्र जलाएर आफ्नै शक्तिको प्रेरकलाइ नाङ्गो बनाइदियो तिमिले। केको लोभमा?
आफ्नै शिरको ज्योती निमोठेर पराइको पैतालामा सजाइ किन कुल्चाउछु तिमी आफ्नै छात्तिमा?
आफ्नो आस्था र बिस्वासलाइ गोठ तिर हुत्याएर आफैले नाङ्गो बनाएको बुद्धको निर्दोष आँखा अघि एक त्यान्द्रो ढाकाले लाज छोप्दै छम छम नाच्दा के मज्जा आयो तिमिलाइ?
के तिमी अन्धो हौ र?
अरुले डोर्याएको बाटो हिड्न।
हो, तिमिले आफै छानेको बाटोमा हिडेर स्वतन्त्ररुपमा गाउन सक्छौ तर , त्यो गानाको धुन नबिगार्नु जुन गाना हामी गाउँछौँ त्यो डम्फुको सुर नभाच्नु जुन डम्फु हामी बजाउछौ।
त्यो खादा बहिस्कार नगर्नु जुन खादा हाम्रो धर्मको प्रतीक हो। हा हा हा !!!
तिमी मुद्दा हाल्छौ रे? कस्को बिरुद्दमा? जातिय अधिकार प्राप्तको लागि कडिरहेका हरुलाइ?
तिमी जेल हाल्छौ रे? कस्लाइ? अफ्नै धर्मको लागि लडिरहेका हरुलाइ? बुद्दी हाम्रो हैन तिम्रो गुमेको हो। यदि हैन भने, किन बोलेनौ? गणतन्त्र बिरोधी तिम्रो गान्बाको बिरोधमा। किन बोलेनौ?
गणतन्त्र बिरोधी तिम्रो गान्बाको बिरोधमा। किन बोलेनौ?
आफैलाइ बाँदर भनिरहदा तिम्रो आखेग्रेन को बिरोधमा। के तिमी जनजातिय पुत्री हैन हो?
यदि हो भने किन मौन बस्यौ?
तिमी स्वयमलाइ खोरमा कोचेर घाँस खुवाउने बनाउदा। अँ साच्ची तिमी जनजाती त्यागेर पराइ घर जाँदै छौ हगि?
यदि हैन भने तिमिले लगाइ दिएको बुद्धको काखमा फूलिरहेको पबित्र खादालाइ फोहर सम्झेर बहिस्कार गर्दा किन बोलेनौ किन गरेनौ बिरोध तिम्रै नाइकेको। म जस्तै सयौ बिद्यार्थीले के सिक्ने तिमी बाट?
आफ्नै घरको दलान जलाउने कुरा?
या सङ्घार भत्काउने कुरा? छाडी देउ यी कुराहरु फगत हुन तिमी आँखा जो चिम्लेर बसेको छौ। त्यै पनि एक पटक फर्केर हेर ती गोरेटो ती जंगल ती गुम्बा त्यो नाङ्साल त्यो होइसेर अनि, चुमेर हेर त्यो सपना जो हामिले देखेका छौ। महसुस गर खुसी जो बुद्दले मुस्कुराएको छ। छामेर हेर त्यो युद्दको डोब जो ताजै छ। ओडेर हेर त्यो खादा अनि उभिनु ऐना नजिक अनि देख्ने छौ दाग आफ्नै आखामा। अनि बल्ल खुल्छ कि होस तिम्रो। लेखक- शीतल लामा(रामेछाप मन्थली) त्रिसुली खबर .कम बाट साभार गरिएको !!

Reviewed by Google Girl
on
3:01:00 AM
Rating:
No comments: