Top Ad unit 728 × 90

News
News

जोयालाई नेपाल फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा ज्युले तत्काल ३ लाख जुटाउने घोषणा

जोया बुहारीलाई नेपाल फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले तत्काल ३ लाख जुटाउने घोषणा !
धेरै धेरै धन्यवाद सहृदयी दाजु पेम्बा शेर्पा लामा ज्यु लाई अनि वहालाई साथ् दिने सम्पूर्ण साथी हरुलाई
भवदीय नबिन जंग
नवांग शेर्पा
आङ कामी शेर्पा

 बुहारी फर्काउने प्रक्रियाबारे स्थानीय चर्च र समुदायसंग छलफल जिबन थापा मगर र मामा कामे मगर जोयाका सारा परिवारसंग सौहार्द र सामिप्यताका साथ फिलिपिन्स बकोलोड स्थित जोयाका बुबा आमाको घरमा भेटघाट एबम भलाकुसारी भईरहेको छ । यो भेटसंगै आइतबार सबै परिवारले एक साथ चर्चको बरिस्ट पास्टरसंग भेट गरि जोया र जिबनको बिवाह एबम बिवाह दर्ता, नेपाल फिर्ती प्रक्रिया लगायतका बिषयमा छलफल भएको छ ।बरिस्ट पास्टरले चर्चमा जुनै समयमा पनि आफु जिबन-जोयाको बिवाह गरिदिन तयार रहेको बताउदै यो मुद्धा अन्तर-रास्ट्रियतासंग सम्बन्ध रहेको हुदा पहिला स्थानीय निकाय र अदालतको नियम र प्रक्रिया बुझ्न अनुरोध गरेको बताएको छ ।जस अनुसार भोलिनै कम्युनिटी मिटिन्ग गर्न जोयाका पिता रेने माइजारेस लागि परेका छन्। आज आईतबार सबै सरकारी कार्यालय बिदा रहेको हुदा स्थानीय निकायसम्म पुग्ने काम भने स्थगित भएकोछ । सोमबार स्थानीय निकाय एबम कोर्ट जाने र आबश्यक प्रक्रिया बुझेर चाडो भन्दा चाडो कोर्टमा बिवाह गर्ने तथा छोराहरु मिगेल र ईरिकको फिलिपिनी सरकारको नियम बमोजिम उद्धारका समयमा जारि भएको जन्म दर्ता तथा नाता प्रमाणित पत्रमा पारिबारिक नाम (Surname) परिबर्तन गर्न एबम बुबा जिबन थापा मगरको नाम राख्न अनुरोध गरिने भएको छ ।आफ्नो नागरिकले बेबारिसे भई ओभर स्टे बसी गल्ति गरेको कारण फिलिपिनी सरकारले नेपाल सरकारलाई जरिवाना तिरी बेबारिसे आफ्नो नागरिकको उद्धार गरेको भनि स्थानीय निकाय एबम अध्यागमनमा रेकर्ड रहेको कारण केहि समस्या रहे पनि आफु र मेरो आमाले त्यसबारे नम्र अनुरोधका साथ निबेदन गर्ने एबम नेपालमा भएको र खेपेको मजबुरीबारे जोयाले प्रस्ट बयान दिएपछी कागजी प्रक्रिया र नेपाल फर्कनका लागि सजिलै सहयोग गर्ने जसको लागि नेपाल जस्तो कठिनाई नरहेको बताएको छ । यसको लागि एक हप्ता देखि बढीमा १५ दिन लाग्ने अनुमान छ । श्रोत joya नेपालकी बिहारी पेजबाट
जोयालाई नेपाल फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा ज्युले तत्काल ३ लाख जुटाउने घोषणा Reviewed by Google Girl on 9:04:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.