इज़राइल बाट पनि जोयाको उद्धारको लागि एसेन गुरुङ द्वारा रकम सकलन हुदै
"जस्तो मान्छे उस्तै मन ", इजरेलमा पनि अभियान !
खुशी लाग्यो , जोया जिबनको परिवारको सहयोगका लागि इजरेलमा पनि मित्रहरु एकजुट हुनु भएको रहेछ , मित्र Acen Gurung लाई सुभकामना र धन्यवाद , वहाँ आफ्नो फेसबुक भित्तामा सूचना लेख्नुहुन्छ :
इज़राइल बाट जिबन भाईको परिवारलाई जति सक्दो सहयोग गर्नु चाहानु हुन्छ भने हामीलाई सम्पर्क राख्नु होला। कस्ले कति सहयोग गर्नु हुन्छ Facebook बाट Update गर्ने छौ।
contract numbers👉🏻
Acen Gurung 0532918575 👉🏻
Prem Dalu Magar 054-3426797
God bless all of you have a great and blessed day 🙏🏻🙏🏻
contract numbers👉🏻
Acen Gurung 0532918575 👉🏻
Prem Dalu Magar 054-3426797
God bless all of you have a great and blessed day 🙏🏻🙏🏻
इज़राइल बाट पनि जोयाको उद्धारको लागि एसेन गुरुङ द्वारा रकम सकलन हुदै
Reviewed by Google Girl
on
9:12:00 PM
Rating:
No comments: