Top Ad unit 728 × 90

News
News

लामो समय पछी फेरी गयो नेपालमा भुइचालो

३ असोज, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति पराकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविस केन्द्रविन्दु गरेको ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।ई साताअघि दोलखा केन्दूविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको अनलाईन खबरमा समाचार छ । गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्पको क्रम रोकिएको छैन ।
लामो समय पछी फेरी गयो नेपालमा भुइचालो Reviewed by Google Girl on 9:17:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.