Top Ad unit 728 × 90

News
News

जोयाको नेपाल फिर्ता ल्याउन को लागि कतार बाट डिकोमेश्वर धिमालले पठाए रु. ९७३४ सहयोग रकम

के हिमाल, के पहाड के तराई ! के देश, के विदेश , सबै तिर बस्ने नेपालीको मन उर्लेको छ यतिबेला ! हाम्री बुहारी जोया र नानीहरुलाई घर फर्काउन , यसैर कतार देखि अत्यन्तै दयालु मनका धनि मित्र श्री डिकोमेश्वर धिमाल ज्युले जिबनका आमाका नाममा रु. ९७३४ सहयोग पठाउनु भएको छ , पुण्य यहाँलाई अबश्य लाग्नेछ भने सम्पूर्ण नेपालीको तर्फबाट यहाँलाई धन्यवाद र उत्तरोत्तर प्रगतिको शुभकामना ! धन्यवाद ! नोट :हाल वहांको कतार आइडी एक्सपायर भएको हुनाले आफ्ना मित्रको नाममा सहयोग रकम पठाउनु भएको छ , धन्यवाद ती मित्रलाई पनि !
जोयाको नेपाल फिर्ता ल्याउन को लागि कतार बाट डिकोमेश्वर धिमालले पठाए रु. ९७३४ सहयोग रकम Reviewed by Google Girl on 7:35:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.