जिबनको नागरिकता र पासपोर्ट यसरी कामै नलाग्ने गरि केरमेट गर्यो आखिर किन ?
यो सब के हो ?? किन गरिदैछ जीवन माथी अत्याचार आदर्श गृह कि मिना खरेल र तिनका अपराधमा सङ्ग्लग्न जिल्ला प्रशासनले ज्यादती ?? भ्रष्टाचारि दलाल बलात्कारि हत्याराहरु खुल्लामा खुल्ला हिड्दा केहि गर्न नसक्ने प्रशासनले जिबनको नागरिकता र पासपोर्टलाई यसरी डटपेनले केरकार गरेर कामै नलाग्ने गरि जिम्मा दिनुलाइ हेपाह ज्यादती नभनेर के भन्ने अन्यायले सिमा नाघेकै हो त?? गर्न खोजेको के हो यो खरेलनीले ??
नागरिकता पासपोर्ट जस्तो सम्बेदन कुरामा यसरी छेडखानी गर्ने अपराधीहरुलाइ राज्यले कानुनको पाठ सिकाउनु पर्ने होकि नेपाली जनताहरुले कानुन को मापदण्ड सिकाउनु पर्ने हो ??
मित्रहरू यो अत्याचारले सिमा नाघेको छ बिना पुर्जी २८ दिनसम्म थुनेर जिबनलाइ भौतिक मानसिक यातना दिन लाउने दिने दुबै अपराधीहरुलाइ कडा भन्दा कडा सजाय होस गराउनको लागि आम सम्पुर्ण नेपाली जनताहरु एक हौ
जिबनको नागरिकता र पासपोर्ट यसरी कामै नलाग्ने गरि केरमेट गर्यो आखिर किन ?
Reviewed by Google Girl
on
2:17:00 PM
Rating:
No comments: