यस्तो अनौठो विवाह: बेहुली बाट दिनुपर्ने दाइजो उल्टै बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो
दाइजो भन्ने बित्तिकै हामीकहाँ बिहेमा केटीका परिवारले केटाका परिवारलाई दिइने नगद तथा जिन्सी उपहार भन्ने बुझिन्छ ।
तर चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ । चीनको फुजहो गाउँमा एउटा यस्तो विवाह भएको छ जहाँ बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रुपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रुपैयाँ प्राप्त गरेको छ । मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।
तर चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ । चीनको फुजहो गाउँमा एउटा यस्तो विवाह भएको छ जहाँ बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रुपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रुपैयाँ प्राप्त गरेको छ । मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।
यस्तो अनौठो विवाह: बेहुली बाट दिनुपर्ने दाइजो उल्टै बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो
Reviewed by Google Girl
on
9:36:00 PM
Rating:
No comments: