यसरी काठमाडौँमा जागिर लगाइदिने भनेर बोलाएको एञ्जिला गिरी को बलात्कार पछि निर्मम हत्या...हेर्नुहोस भिडियो सहित
गोर्खा क्याम्पसमा विएड दोस्रो वर्षकी छात्रा एञ्जिला गिरी काठमाडौं कीर्तिपुरमा मृत फेला परेकी थिइन् । उनको शंकरदेव क्याम्पसका छात्रा अविनाश भारतीले हत्या गरेको दावीसहित पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् ।
भारतीले काठमाडौंमा जागिर लगाइदिने भनेर काठमाडौं बोलाएको र बलात्कार पछि हत्या गरेको उजुरीमा उल्लेख छ ।
यसरी काठमाडौँमा जागिर लगाइदिने भनेर बोलाएको एञ्जिला गिरी को बलात्कार पछि निर्मम हत्या...हेर्नुहोस भिडियो सहित
Reviewed by Google Girl
on
6:55:00 AM
Rating:
No comments: