Top Ad unit 728 × 90

News
News

इजरायलबाट जोयालाई रु. १० हजार पठाए तर उसले आफ्नो नाम भने भन्नचाहेन को होला त ति महान मन को धनि?

येशु भन्नुहुन्छ ,” दान दिंदा लुकाएर दिनोस, हल्लाखल्ला गर्नेले प्रचार चाहन्छन” येशुको जन्मस्थल जेरुसेलम, इजरायल बाट हाम्री बुहारी जोया र तिनका नानीहरुलाई घर फर्कनु अघि देनिक जिबन यापनमा सहज होस् भन्ने हेतुले नाम बताउन नचाहने मित्रले सम्धी ज्युको नाममा ४६७५ पेसो (करिब रु. १० हजार ६५२ ) पठाइदिनु भएको छ , प्रभुले यहाँ र यहाँको सन्तानको रक्षा गरुन , सबै मनोकामना पुरा गरुन , धेरै धेरै धन्यवाद !
इजरायलबाट जोयालाई रु. १० हजार पठाए तर उसले आफ्नो नाम भने भन्नचाहेन को होला त ति महान मन को धनि? Reviewed by Google Girl on 6:19:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.