Top Ad unit 728 × 90

News
News

अस्पतालको लापरवाहीले २१ बर्षिय मीना बिश्वकर्माको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल तनावग्रस्त भएको छ । अस्पतालको लापरवाहीले २१ बर्षिय मीना बिश्वकर्माको मृत्यु भएको भन्दै आफन्तहरुले प्रर्दशन गरेका हुन् । प्रदर्शनका कारण अस्पताल तनावग्रस्त भएको हो ।

सिन्धुली घर भई हाल भक्तपुरको लोकन्थली बस्ने मीनालाई पेट दुख्ने समस्या भएपछि मंगलबार दिउँसो १ बजे अस्पताल ल्याएको थियो तर बिरामीको मंगलवार राति नै मृत्यु भएको थियो । बिरामी मीनालाई उपचार गर्न ढिलाई भएका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।पटकपटक अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु हुने गरेको भन्दै बिरामीका आफन्त र स्थानीयहरुले उक्त अस्पताल खारेज गर्नुपर्ने माग राखेका छन् । साथै लापारवाही गर्ने डाक्टरलाई पनि कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
अस्पतालको लापरवाहीले २१ बर्षिय मीना बिश्वकर्माको मृत्यु भएपछि अस्पताल तनावग्रस्त Reviewed by Google Girl on 8:16:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.