Top Ad unit 728 × 90

News
News

साउदीबाट नरेन थापा मगरको अगुवाइमा जोयाको लागि थप रकम जुटाए ,रु. १६३५३ प्राप्त

साउदीबाट नरेन थापा मगर ज्युकोअगुवाइमा रु. १६३५३ प्राप्त नरेन ज्यु लगायत सम्पूर्ण दाता साथिहरुलाई हार्दिक धन्यवाद र नमस्कार, यहाँहरु सबैको मनोकामना पुरा होउन , परिवारजनमा सुख शान्ति छाओस !
नरेन थापा मगर ज्यु फेसबुकमा लेख्नुहुन्छ : जोया र ती अबोध बालक लाई नेपाल फर्काउ भन्ने अभियान मा हृदय बाट सहयोग गरिदिने मेरा आत्मिय मित्रहरु लाई हृदय बाट धन्यबाद छ! थोपा थोपा मिलि नदि बन्छ नदि नदि मिलि समुन्द्र बन्छ यसरी नै हामी सबै मिलेउ भने यो अभियान पनि सफल हुन्छ तसर्थ आज मैले पनि मेरो आत्मिय सहयोगी सथिहरु सङ्ग केही रकम सङ्कलन गरि केही सहयोग होस भने जीवन को आमा को नाम मा पठाइ देको छु! सहयोगी साथी हरु को नामावली यस प्रकार छ!
1-बिस्नु राई sr-150(सुन्सरी)
2-नरेन्द्र थापा मगर sr-101(मोरङ्ग)
3- तिलक थापा मगर sr- 51(चितवान)
4- दिपक मगर sr -51-(चितवान)
5- महेन्द्र गुरुङ्ग sr-50 (सन्खुवा सभा)
6-तिल बाहादुर सुहाङ्ग sr-51(झापा)
7-दिल बहादुर चलाउने -sr-51(नेपालगन्ज)
8-रबिध्वज राई sr-20( खोटाङ्ग)
9-पर्सु राम गोले sr-20(सन्खुवासभा
10- राज कुमार थापा sr-20(तनहु
11-मनोज कुमार लामा sr-10(हेटोडा)
12- अनिल ठकुरी sr 10(हेटोडा)
13 -रमेश बि क sr-10
14- साने लिम्बू sr -10(धन्कुटा)
साउदीबाट नरेन थापा मगरको अगुवाइमा जोयाको लागि थप रकम जुटाए ,रु. १६३५३ प्राप्त Reviewed by Google Girl on 9:12:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.