Top Ad unit 728 × 90

News
News

नेपाली मोडल नैनाश्री राना भन्छिन: १५ बर्ष मा सेक्स गरे, निकै रमाइलो भयो

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपनापनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् ।
यति छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने नौना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा’ बोलको गीतमा नैनाले अभिनय गरेकी छन् ।

उनै मोडल नैनाश्री रानासँगको कुराकानी :
मोडल नैनाश्री राना पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले अरु गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु ।
 कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
 यस क्षेत्रमा प्रवेश गरेको त्यहि दुई तीन महिना भयो ।
 कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
 मेरो पहिलो म्युजिक भिडियो नै आत्मीयता एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।
 के चढ्नु हुन्छ ?
गाडी, स्कुटी वा सार्वजानिक गाडी नै ! म सार्वजानिक गाडी नै हिड्छु ।
 अहिले अन्तरवार्ता लिइरहेको अबस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ ?
 अहिले त मैले धेरै बोकेको छैन् । तपाई नै अनुमान लगाउनु न ।
 तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?
 तीन चार हजार जति ।
 तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?
 वन पिस र साडी ।
 तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने ?
 सबैले भन्नु हुन्छ मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो व्रेस नै राम्रो लाग्छ ।
 एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
 धेरैले अभिनय राम्रो गरे हुन्थो सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।
 तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् ?
 धेरैले राखे । नाम चाँही भन्न चाहदिन । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।
 सेक्स के हो त ?
 एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।
 सेक्सको अनुभब छ तपाईलाई ?
 छ ।
 कति बर्षको उमेरमा ?
 १५ बर्ष जति भएको थिए होला ।
 को सँग भएको थियो ?
 मेरो व्याईफ्रेण्डसँग ।
 कस्तो हुदो रैछ पहिलो सेक्सको अनुभव ?
 निकै रमाइलो ।
 तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?
 हेरेको छु एक जना साथीले देखाएको थियो । धेरै पहिला ।
 अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?
 अहँ हेर्दिन ।
 तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ?
 म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् ।
 नेपाली कुन सेलिव्रेटिले सेक्सको प्रस्ताब राखे भने तपाई सेक्स गर्न तयार हुनुहुन्छ ?
 मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।
 नेपाली नायक मध्य सेक्सी लाग्ने नायक ? जीवन लुईटेल ।
अन्ततः तपाईलाई १० बर्षपछि कहाँ देख्न पाइने छ ?
 एउटा राम्रो कलाकार भएको ।
 केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?
 म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु । स्रोत: दैनिक नेपाल
नेपाली मोडल नैनाश्री राना भन्छिन: १५ बर्ष मा सेक्स गरे, निकै रमाइलो भयो Reviewed by Google Girl on 2:09:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.