Top Ad unit 728 × 90

News
News

प्रचण्डको एक महिनाको तलब छोरा प्रकाश दाहाल बाट धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् । आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस-सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए । गत वर्ष बैशाख १२ को भूकम्पपछि कलाकार धुर्मुस सुन्तली भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने काममा जुटेका छन् ।
प्रचण्डको एक महिनाको तलब छोरा प्रकाश दाहाल बाट धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण Reviewed by Google Girl on 9:48:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.