Top Ad unit 728 × 90

News
News

जागिर खुल्यो ! राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि बिभिन्न पदमा जागिर खुल्यो

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ । बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताबाट २४९ जनाको लागि दरखास्त आह्वान गरेको छ । जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ
सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नदग) ५० जना माग गरिएको छ भने त्यसमासमावेशी सिद्धान्त समेत अवलम्बन गरिएको छ । इच्छुक र योग्य उम्मेद्वारले एक महिनाभित्र तोकिएको स्थानमा दरखास्त बुझाउन सक्नेछन् । यस्तै त्यसपछिको सातदिन भित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।
जागिर खुल्यो ! राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनाको लागि बिभिन्न पदमा जागिर खुल्यो Reviewed by Google Girl on 11:06:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.