हेर्नुहोस तपाईको आजको राशिफल ,मितीः २०७३ साल भदौ १५ गते बुधवार, २०१६ अगस्त ३१ तारिक
मेषः– घर छोडेर बाहिर जाने अवस्था आउन सक्छ । कामको वीचमा दुविधा उत्पन्न हुन सक्छ । समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिने छन् ।
वृषः– प्रातका थोरै अनुकुल भए पनि मध्यान्ह पछिको समय खर्चालु रहनेछ । काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्ने छ । स्वास्थ्यमा समस्या आउ सक्छ ।
मिथुनः– काम गर्ने उत्साहा विस्तारै बढ्ने देखिन्छ । पुराना काम विस्तारै फस्र्योट हुने छन् । आर्थिक उन्नति तिर पाइलाहरु लम्किने छन् । व्यापारमा क्रमिक सुधार आउने देखिन्छ ।
कर्कटः– समय तपाईलागि धेरै अनुकुल नदेखिएको हुदा काम गर्दा संयमित हुन आवस्यक देखिन्छ । विशेष गरेर वित्तिय कारोवार गदा सतर्क रहनु होला ।
सिंहः– प्रातकाल प्रतिकुल देखिन्छ,काम गर्दा संयमित हुनु होला । मध्यान्ह पछि भने समयले थोरै साथ दिने देखिन्छ । काममा देखिएको गतिरोधको विस्तारै अन्त्य हुने छ ।
कन्याः– समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । यदि ढिला सुस्ति गर्नु भयो भने आफुले लिने फाइदा अरुले नै लिने छन् । खर्चमा वृद्धि होला ।
तुलाः– नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउहरुबाट सहयोग मिल्ने छ ।
वृश्चिकः– रोकिएका कामले विस्तारै गतिलिने छ । विश्वासको बातावरण बन्नेछ । कुनै कुराको निर्णय लिनु पूर्व अध्ययन आवस्यक छ । हचुवाको भरमा काम नगर्नु होला ।
धनुः– प्रातकाल त्यति अनुकुल देखिन्न नयाँ काममा हात नहाल्नु होला । उपलब्धिका काममा अवरोध आउनेछ । मध्यान्ह पछि समयमा थोरै सुधार आउनेछ ।
मकरः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ ।
कुम्भः– नयाँ परिस्थितिको सृजना हुने छ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ । आयत निर्यात व्यापारमा सुधार आउने छ । परिवारजनबाट सहयोग मिल्ने छ ।
मिनः– समयको महत्व बुझेर काम गर्न सकिएन भने पछि परिने छ । काम गर्ने सहज बातावरण बन्ने छैन । सवै काम मेहनतबाट मात्र बन्ने छन् । मनमा त्रास उत्पन्न हुनेछ ।

Reviewed by Google Girl
on
12:42:00 PM
Rating:
No comments: