Top Ad unit 728 × 90

News
News

काठमाडौंमा पनि भूकम्पको परकम्पन महसुस

भाद्र ८, २०७३- बुधबार साँझ बर्मामा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ । ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पले काठमाडौं पनि केहीबेर हल्लिएको थियो । स्थानीय समयअनुसार दिउँसो ४ बजेर ३४ मिनेटमा बर्मेली सहर चाओकदेखि २५ किलोमिटर पश्चिममा भूकम्प गएको हो । भूकम्पको धक्का बर्मासहित थाइल्याण्ड, भारत, नेपाल, भूटानलगायतका देशमा पनि महसुस भएको थियो ।
काठमाडौंमा पनि भूकम्पको परकम्पन महसुस Reviewed by Google Girl on 4:23:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.