Top Ad unit 728 × 90

News
News

इटालीमा आज गएको शक्तिशाली भूकम्पले आधा शहर नै धवस्त पारेको केहि तस्बिर हरु हेर्नुहोस !!

भाद्र ८, २०७३- इटालीमा स्थानीय समयअनुसार बिहान साढे ३ भजे तिर गएको ६.२ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ जनधनको ठूलो क्षति भएको छ ।
भूकम्पले खास गरी इटालीको मध्य भागमा पर्ने शहरहरुको धेरै क्षति पुर्‍याएको छ । भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भएको जनाइएको छ भने कयौं भग्नावशेषमा परिएको हुनसक्ने आशंका गरिएको छ ।
इटालीमा आज गएको शक्तिशाली भूकम्पले आधा शहर नै धवस्त पारेको केहि तस्बिर हरु हेर्नुहोस !! Reviewed by Google Girl on 4:30:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.