Top Ad unit 728 × 90

News
News

चितवन आदर्श गृहको अर्को सनसनी पूर्ण कर्तुतको खुलासा-..हेर्नुहोस एकपटक भिडियो

न्युज २४/भाद्र १३, काठमाडौं । न्युज २४ को कार्यक्रम हाईवे एक्सप्रेसले बनाएको कार्यक्रम रिपोर्ट अनुसार चितवनको आदर्श गृहले बार्षिक रुपमा पहुचवाला सरकारी निकायसंग सम्बन्ध राखी बार्षिक २०
औं लाख सरकारी रकम एकलौटी रुपमा खर्च गर्ने गरेको खुल्न आएको छ । रिपोर्टमा भनी अनुसार गृहले महिला बिकास कोष, संसद बिकास कोष, जिल्ला बिकाश समिति लगायत विभिन्न सरकारी निकायमा महिला तथा बालबालिकाका निमित्त आउने ठुलो रकम कुनै प्रक्रिया नै पुरा नगरी एकलौटी ढंगले रकमको प्रयोग गर्ने बताईएको छ । हेर्नुहोस भिडियो रिपोर्ट कसरी सिधयाउदो रहेछ लाखौँ सरकारी रकम !
चितवन आदर्श गृहको अर्को सनसनी पूर्ण कर्तुतको खुलासा-..हेर्नुहोस एकपटक भिडियो Reviewed by Google Girl on 9:20:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.