प्रचण्डको अष्ट्रेलिया भमण मा रोक लगाउने दिपा राइ
प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ । ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ । अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो ।
त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ ?’ भनेर प्रश्न गरेकी थिएँ । लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो । उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चाँसो राखेछन् ।-दैनिक नेपालबाट
हेर्नुस् भिडियोः
प्रचण्डको अष्ट्रेलिया भमण मा रोक लगाउने दिपा राइ
Reviewed by Google Girl
on
11:08:00 PM
Rating:
No comments: