आफ्नै भतिजी बलात्कार गर्ने व्यक्ति जित बहादुर रसाइली(विश्वकर्मा) यिनै हुन् जसले प्रचण्ड संग धेरै पटक फोटो खिचेको पाइयो
एक चोटि पड्नु होला जति बिजि भएनी के यो साचो हो भने के गर्दै छ यो प्रच्न्ड सरकारले
धनकुटा जिल्लाको चानुवा गाबिस वार्ड न २ दमार बस्ने जित बहादुर रसाइली(विश्वकर्मा) ले आफ्नै भतिजी बर्ष १५ कि नाम परिवर्तन (अम्बिका) लाई घरमा कोहि नभएको मौका छोपी बलात्कार गरि फरार भएको छ।१५ बर्षकी बालिका महिना मारी भएकी थिइन भन्ने कुरा विभिन्न समाचार माध्यममा आएको छ।सोही ब्यक्तिलाई मैले facebook search गरेर हेर्दा प्रचण्ड दाहाल सङ फोटो खिचेको भेटेर facebook मा uplode गरेको छु।पीडित बालिकाका परिवार आर्थिक अवस्थामा कमजोर भएका कारण घटनालाई अगाडि बढाउन पनि नसकेको जानकारी छ।विभिन्न धम्की दिदै पनि आएको छ भनेर समाचारमा जानकारी छ।यो बलत्कारी प्रचण्ड माओबादी पाटीको मान्छे भएको कुरा उसको facebook id बाट प्रष्ट जानकारी हुन आउँछ।उस्को facebook id मा धेरै प्रचण्ड सङ फोटो खिचेको छ र माओबादीको झन्डा र पाटीका नेताकार्यकर्ताको फोटो हालेको छ। राजनीतिक दबाबमा घटनालाई गुपचुप गरेको प्रष्ट बुझ्न सकिन्छ। कृपया यो बलत्कारी अबको २ हप्ता पछि बिदेश दुबई को visa लागेको छ रे।काठमाडौंमा रहनु हुने जो कोहिले पनि हाम्री नेपाली चेलीलाई सहयोग गर्न यसलाई पक्राउ गर्न सहयोग गर्नु होला। बालिका अहिले धनकुटा सदरमुकाम स्थित हस्पिटलमा उपचाररत छिन भन्ने कुरा everest online र saptakoshi news ले बताएको छ। कृपया यो पोस्ट धेरै भन्दा धेरै share गरेर बलत्कारी पक्राउ गर्न सहयोग गर्नुहोला।यदि कुनै राजनीतिक पाटीको छत्रछायामा बलत्कारीलाई लुकाएर घटना मिलाउने प्रयास गरियो भने प्रचण्ड सरकारलाई जनताले कार्बाही गर्नु पर्छ।यो पाटीको सहयोगमा लुकेको बुझ्न सकिन्छ यी तस्बिरमा।

Reviewed by Google Girl
on
6:28:00 AM
Rating:
No comments: