Top Ad unit 728 × 90

News
News

जोया लाइ जीवनले पठाए मन छुने भिडियो म्यासेज ...हेर्नुहोस जीवनले बोलेको भिडियो

भाद्र १४, काठमाडौं । लामो समय पश्चात जिबन थापा मगरको जोयालाई सम्बोधन गरि मुटु छुने भिडियो संदेश तयार गरेका छौ । जसमा आफ्नो जोयालाई "माया" भनेर सम्बोधन गरिएको छ । उनीहरु मायाले एकअर्कालाई बोलाउदा "माया" भन्ने गरेको जिबन बताउनु हुन्छ । संदेशमा भनिएको छ- "जोया, मेरो प्यारो किड्स तिमीहरु सन्चै हौला म पनि सन्चै र सुरक्षित छु । हामि भौतिक रुपमा धेरै टाढा भए पनि आत्मीय रुपमा मेरो मनमस्तिस्कमा बसिरहेका छौ । तिम्रो र नानीहरुको टेक कियर गर, बाबा आमा अनि सबैलाई धेरै मिस गरेको छु । म सरकारी कागजात निर्माणमा लागेको छु र मलाई विभिन्न संस्थाहरुले सहयोग गरिरहेको छ ।सायद चाडै हुन्छ होला र हामि चाडै एक भएर यहा नेपालमा बस्न पाउनेछौ । मिस यु जोया, माई किड्स, एंड अल ओफ यु " उक्त भिडियो संदेश हेर्नुहोस >
जोया लाइ जीवनले पठाए मन छुने भिडियो म्यासेज ...हेर्नुहोस जीवनले बोलेको भिडियो Reviewed by Google Girl on 6:49:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.