Top Ad unit 728 × 90

News
News

करेन्ट लागेर आज एकै घरको दुइ दाजु भाइको मृत्यु

रुपन्देही ३२ साउन - नेत्र बिक्रम चन्द विप्लप माओबादी बिद्याथीसंगठनको सैक्षिक हडताल ले बिद्यालय जान नपर्ने भएकोले उनी हरु वाहिर खेल्न आएका थिए । तर उनीहरु घरबाट खेल्न वावा आमालाई खेल्न जान्छौ भनेर हिडेको अब कहिले र्फर्कर नआउने गरि गएका छन । दुई दाजुभाइ १० वर्षीय रोहित र छ वर्षीय रोहन क्षत्रीको को मृत्यु प्रहरी तालिम केन्द्र पछाडिको हाइटेन्सन विद्युत् लाइनको तार चँुडिएर लाग्दा सडकमा खेल्दै गरेको अबस्थामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी उनीहरुको घटना स्थलमै मृत्यु भएको बताएका छन ।पूर्वपश्चिम विद्युतीय प्रसारण लाइनको तीन हजार केभिए उच्च प्रभावको तार एक्कासि चुँडिएर तिनलाई लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तार पुरानो भएकाले चँुडिएको हुन सक्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । यस समन्धमा प्राधिकरणले केहि जानकारी गराएको छैन । उनी खेल्नको लागी साईकल चडेर आएका थिए ।
करेन्ट लागेर आज एकै घरको दुइ दाजु भाइको मृत्यु Reviewed by Google Girl on 6:35:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.