Top Ad unit 728 × 90

News
News

अचम्म को संसार :दुइ बर्षकी बच्चीले १९६ देश र तिनका राजधानीको नाम फरर भनेपछि

तपार्इंलाई कतिवटा देशको राजधानी कण्ठ छन् ? २०, २५, ५० वा बढि ? के तपाइँलाई १ सय ९६ वटा देशको राजधानीको नाम भन्न आउँछ ? खैर, जे होस् । एक जना २ वर्षकी बच्चीलाई भने एक सय ९६ देशको राजधानी कण्ठस्थ छ । स्कटल्याण्डको इडिनबर्गमा बस्ने रक्षिता नामकी २ वर्षकी बच्चीको यस्तो तिक्ष्ण दिमाग छ की उनले यति धेरै देश र त्यसको राजधानीको नाम भन्न सकिछन् । आम बच्चाले आफ्नो नाम समेत भन्न नसकने यो उमेरमा दिक्षिताले चाहीँ १९६ देश र राजधानीको नाम जानेकी हुन् । बुवा रमेश र आमा कविताकी छोरी दिक्षितालाई सुरुमा उनका बुवाले ३० देशको नाम सुनाए र सुनेको आधारमा आफै भन्न लगाए । रमेश त्यसबेला अचम्ममा परे जब छोरीले ३० देशको नाम दुरुस्तै भनिन् । हुँदा हुँदा उनले १९६ देश र तिनका राजधानीको नाम पनि भन्न सक्ने भएकी छिन् ।
अचम्म को संसार :दुइ बर्षकी बच्चीले १९६ देश र तिनका राजधानीको नाम फरर भनेपछि Reviewed by Google Girl on 8:24:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.