Top Ad unit 728 × 90

News
News

सलमान र चिनियाँ नायिका जु जु को नयाा फिल्म ‘ट्युबलाइट’ मा मस्ती ..

श्रावण ३२, २०७३- सलमान खानको नयाा फिल्म ‘ट्युबलाइट’मा चिनियाँ नायिका जु जु प्रमुख भूमिकामा देखिने पक्कापक्की भएको छ । चिनियाँ फिल्म तथा टेलिभिजनमा पनि प्रसिद्धी कमाएकी नायिकाले हलिउडमा पनि काम गरिसकेकी छिन् । उनले हलिउडका स्टार टम ह्यांक्ससँग क्लाउड एट्लास र रसल क्रोसँग द म्यान विथ द आइरन फिस्टमा अभिनय गरेकी छिन् । ट्युबलाइटको सुटिङ छिट्टै सुरु हुँदै छ । फिल्म निर्माता कबिर खानसँग काम गर्नु निकै रमाइलो अनुभव हुनेमा जु जुले आफू विश्वस्त रहेको बताएकी छिन् । यस्तै उनले आफू बलिउड सुपरस्टार सलमान खानबाट मन्त्रमुग्ध भएको पनि बताएकी छिन् । ‘सलमानसाग काम गर्ने अवसरले मलाई निकै रोमाञ्चित बनाएको छ,’ उनले भनिन्, ‘मैले सलमानको फिल्म हेरेकी छु । उनको अभिनयबाट म निकै नै प्रभावित छु ।
सलमान र चिनियाँ नायिका जु जु को नयाा फिल्म ‘ट्युबलाइट’ मा मस्ती .. Reviewed by Google Girl on 5:51:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.