Top Ad unit 728 × 90

News
News

६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प ,शहरको आधा भाग ध्वस्त

८ भदौ, काठमाडौं । मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाटि्रसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ । रोममा भने भवनहरु २० सेेकेन्डसम्म हल्लिएको थियो ।
६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प ,शहरको आधा भाग ध्वस्त Reviewed by Google Girl on 12:51:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.