Top Ad unit 728 × 90

News
News

खुसीको खबर : भारतले नेपाललाई आज १७ वटा दमकल हस्तान्तरण गर्दै

८ भदौ, काठमाडौं । भारतले नेपाललाई आज १७ वटा दमकल हस्तान्तरण गर्दैछ । आज दिउँसो एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा दमकलहरु हस्तान्तरण गर्ने कार्यक्रम छ । देशभरका अधिाकंश नगरपालिकामा दकमल नभएको अवस्थामा भारतले सरकारलाई एकैपकट १७ वटा दमककल प्रदान गर्न लागेको हो । १७ मध्ये १० वटा दमकल फम टेण्डर हुन् भने ७ वटा वाटर टेडर रहेको जुद्ध बारुणयन्त्रका प्रमुख केशबबाबु भट्टराइले जानकारी दिए । यि दमकलहरुलाई नेपाल सरकारले गर्ने निर्णयअनुसार विभिन्न नगरपालिकाहरुमा हस्तान्तरण गरिनेछ । यसको प्राविधिक व्यवस्थापन भने काठमाडौं महानगरपालिका अन्तरगतको जुद्ध बारुणयन्त्रले गर्नेछ ।
खुसीको खबर : भारतले नेपाललाई आज १७ वटा दमकल हस्तान्तरण गर्दै Reviewed by Google Girl on 12:46:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.