Top Ad unit 728 × 90

News
News

माइली तामाङका घरमा जुवाखालबाट १० लाख रकम दुई महिलासहित १६ जना पक्राउ

भक्तपुर, ३२ साउन- महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब निरीक्षक विश्व श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार जुवाखालबाट दुई महिलासहित १६ जनालाई पक्राउ गरेको छ । गए राति सूर्यविनायक नगरपालिका–५ पान्डुबजारकी माइली तामाङका घरमा जुवातास खेलाइरहेको जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले जुवाडे र रु १० लाख ५८ हजार २६० नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीले जनाएको छ । पक्राउ परेकालाई हिजै जुवा ऐनअन्तर्गतको कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
माइली तामाङका घरमा जुवाखालबाट १० लाख रकम दुई महिलासहित १६ जना पक्राउ Reviewed by Google Girl on 1:17:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.