विदेशिएको नेपालि कामदारलाई दुताबासले चासो नदिएमा सिधा प्रचण्ड पुत्र प्रकाश दाहाललाई सम्पर्क गर्ने !
बैदेशिक रोजगारीका क्रममा साउदी अरवमा समस्यामा परेका नेपाली कामदारको उद्धारमा सरकारी चासो निक्कै देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेपालीको उद्धारका लागि साउदी स्थीत दुतावासलाई सक्रिय बनाउन निर्देशन दिएसँगै महावाणिज्य दुतावास(कन्सुलेट अफिस)ले अप्ठ्यारोमा परेकाहरुलाई सम्पर्क गर्न टेलिफोन नम्वर सहित विज्ञप्ती जारी गरेको थियो ।
कम्पनीबाट तलव नपाएका नेपालीहरुलाई महावाणिज्य दुतावासले उपलव्ध गराएको नम्वरमा सम्पर्क गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले अनुरोध गरेका छन् । उनले दुःख पीडामा परेका नेपालीलाई ति नम्वरमा सम्पर्क गर्दा पनि कुनै तदारुकता नदेखाईएमा सम्पर्क गर्न sakardahal84@gmail.com ईमेल ठेगाना दिएका छन् । पछिल्लो समयमा बैदेशिक रोजगारीमा रहेका नेपालीप्रति सरकार तथा राजनीतिक दलहरुको चासो निक्कै देखिएको छ । यसअघि अफगानिस्तानमा आत्मघाती आक्रमणमा परेर ज्यान गुमाएकाहरुको शव ल्याउन तत्कालिन ओली सरकारले नेपाली ध्वजावाहक विमान पठाएपछि त्यसको निक्कै सह्राहना गरिएको थियो । प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले पनि साउदीमा अलपत्र परेका नेपालीसँग श्रीलंकामा अलपत्र नेपाली महिलाको तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् ।
कम्पनीबाट तलव नपाएका नेपालीहरुलाई महावाणिज्य दुतावासले उपलव्ध गराएको नम्वरमा सम्पर्क गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले अनुरोध गरेका छन् । उनले दुःख पीडामा परेका नेपालीलाई ति नम्वरमा सम्पर्क गर्दा पनि कुनै तदारुकता नदेखाईएमा सम्पर्क गर्न sakardahal84@gmail.com ईमेल ठेगाना दिएका छन् । पछिल्लो समयमा बैदेशिक रोजगारीमा रहेका नेपालीप्रति सरकार तथा राजनीतिक दलहरुको चासो निक्कै देखिएको छ । यसअघि अफगानिस्तानमा आत्मघाती आक्रमणमा परेर ज्यान गुमाएकाहरुको शव ल्याउन तत्कालिन ओली सरकारले नेपाली ध्वजावाहक विमान पठाएपछि त्यसको निक्कै सह्राहना गरिएको थियो । प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले पनि साउदीमा अलपत्र परेका नेपालीसँग श्रीलंकामा अलपत्र नेपाली महिलाको तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् ।
विदेशिएको नेपालि कामदारलाई दुताबासले चासो नदिएमा सिधा प्रचण्ड पुत्र प्रकाश दाहाललाई सम्पर्क गर्ने !
Reviewed by Google Girl
on
2:00:00 PM
Rating:
No comments: