Top Ad unit 728 × 90

News
News

फेरी भयो बैतडीमा बस दुर्घटनामा ३ को मृत्यु, १४ जना घाइते

३१ साउन, बैतडी । कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस बृन्दावन नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दिउँसो करिब ३ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार आचार्यले जानकारी दिए । यस्तै दुर्घटनामा परि १४ जना गम्भिर घाइते भएका छन् । अरु ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्षेत्रिय अस्पताल डडेलधुरा लगिएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीलाई उधृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।
फेरी भयो बैतडीमा बस दुर्घटनामा ३ को मृत्यु, १४ जना घाइते Reviewed by Google Girl on 11:03:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.