Top Ad unit 728 × 90

News
News

जानी राखौ !! किन निदाउँछन् सेक्स पछि तुरुन्तै पुरुष हरु ?

जेन्सी- पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । कतिपय महिला यस्तो अवस्थामा आफ्नो पति वा यौन साथीलाई कुनै रोग त छैन भनी सोच्न बाध्य हुन्छन् । तर यसमा डराउनु पर्दैन । किनकी सबै पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । तर,सेक्स पछि किन निद्रा लाग्छ कमै मानिसलाई थाहा होला । सेक्स पछि पुरुषमा अक्सिटोसीन र प्रोलेक्टिन नामको हाम्रोन उत्पादन हुन्छ । जसले निद्रा लगाउँछ । यो मात्रै कारण होइन । निद्रा लाग्ने अन्य कारण पनि छन् । यस्ता छन् अन्य कारण : सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । तर महिलाहरु सेक्स पछि तुरुन्तै निदाएको मन नपराउन सक्छन् । सेक्स पछि निदाउने बानीलाई नियन्त्रण भने गर्न सकिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् । नियमित सेक्स गर्ने मानिसहरु स्वस्थ रहने बिभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तर त्यसका लागि सेक्स स्वस्थ हुनुपर्छ ।-स्वास्थ्य खबरपत्रिका
जानी राखौ !! किन निदाउँछन् सेक्स पछि तुरुन्तै पुरुष हरु ? Reviewed by Google Girl on 2:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.