Top Ad unit 728 × 90

News
News

प्रहरी सहायक निरीक्षक पदमा ५ सय ५१ जनाको लागि जागिर खुल्यो,आवदेन भदौ १२ गतेदेखि असोज १० गतेसम्म

३० साउन, काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्धान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो । आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।
दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् । विज्ञापन हेर्नुस्
प्रहरी सहायक निरीक्षक पदमा ५ सय ५१ जनाको लागि जागिर खुल्यो,आवदेन भदौ १२ गतेदेखि असोज १० गतेसम्म Reviewed by Google Girl on 1:57:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.