फिस्टल एयरको दुर्घटनामा मृत्यु हुने चालक रञ्जन लिम्बुको दुई हप्ताअघि लेखेको मनछुने स्ट्याटस एस्तो थियो
काठमाडौं२४ साउन | आज गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवा कोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ | फिस्टल एयरको विमान दुर्घटनामा परि विमान चालक रञ्जन लिम्बुको निधन भयो । उनीसँगै अन्य ६ जनाले पनि ज्यान गुमाउन पुगे । निकै साहसीक विमान चालकका रुपमा परिचित लिम्बुले दुई हप्ताअघि मात्र आफ्नो फेसबुकमा एक स्ट्याटस राखेका थिए । तर, समय भने र सोचेजस्तो कहाँ हुँदो रहेछ र । दुई हप्ताअघि ‘स्टे र एन्ड सेफ’ लेखेर विमानको तस्बिरसहित फेसबुकमा स्ट्याटस राखेका तीनै लिम्बु आज हामीसामू छैनन् ।
फिस्टल एयरको दुर्घटनामा मृत्यु हुने चालक रञ्जन लिम्बुको दुई हप्ताअघि लेखेको मनछुने स्ट्याटस एस्तो थियो
Reviewed by Google Girl
on
11:28:00 AM
Rating:
No comments: