Top Ad unit 728 × 90

News
News

दलाई लामा संग सलमान खानको भेट साथमा सलमानको गर्लफ्रेन्ड लुलिया पनि

अहिलेको समयमा अभनेता सलमान खान आफ्नो फिल्म ट्युवलाईटको सुटिङको क्रममा ह्ले लधाखमा छन् । भर्खरै मात्र अभिनेता खानले आफ्नो ब्यस्त सुटिङ सेड्युलको समयलाई निकालेर तिब्बतका धर्मगुरु दलाई लामालाई भेट्न पुगेका छन् । धर्मगुरु दलाई लामासँग भेट्न अभिनेता खान मात्र नभएर उनको गर्लफ्रेण्ड युलिया बंतुर पनि उपस्थित थिईन् ।अहिले सोसल मिडियाहरुमा दलाई लामा र सलमानको तस्विरहरु भाईरल बनिरहेको छ । तस्विरमा दलाई लामा र सलमान खान एक अर्काबीच हाँसीरहेका छन् । धर्मगुरु दलाई लामा तस्विरमा निकै खुशी र उत्साहीत अनुहारमा देखिएका छन् ।दलाई लामा सँग भेट्न सलमानको खास रहनेछ, किनकी उनको साथमा गर्लफ्रेण्ड युलिया बंतुर पनि साथमा छिन् । त्यस्तै सलमान र युलियाको बिहेको चर्चाले निकै पहिले देखि हुदै आएको थियो । अहिले पुनः सलमानले सुटिङ सेटको आउटिङमा गर्लफ्रेण्ड युलियाको साथ देखा परिरहेका छन् । अभिनेता सलमान खानले लधाखमा फिल्मको सुटिङ मात्र गरीरहेका छैनन् । उनले लधाखको एक अस्पताललाई डोनेशन पनि दिएका छन् । कबिर खानले निर्देशन गररिहेका ट्युभलाइट फिल्ममा सलमानलाई चाईनिज नायिका झु झुले साथ दिएकीछिन् । नायिका झु झु पनि सुटिङको क्रममा अहिले लधाखमै छिन् ।
दलाई लामा संग सलमान खानको भेट साथमा सलमानको गर्लफ्रेन्ड लुलिया पनि Reviewed by Google Girl on 9:36:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.