बिशेष गरेर साइप्रसमा फेसबुक मार्फत ठगीको धन्दा,नेपालीहरुलाई सजग रहन समेत अनुरोध
साइप्रस – विगत केही समय यता साइप्रसमा कार्यरत नेपाली महिलाहरुलाई एक Hacek Millen नामको फेसबुक आईडीबाट साथी बन्नको लागि धेरै जसो अनुरोध आएको र साथी भइ सकेपछि विभिन्न बहाना,प्रलोभनमा पार्दै त्यहां कार्यरत नेपाली दिदी,बहिनीहरुलाई मुख्य रुपमा ठगिको शिकार बनेका छन् ।
ठगले प्रयोग गर्दै गरेको फेसबुक आईडी) उक्त आइडी भएको ब्यक्तिले विभिन्न गहना,मोबाइल फोन,ल्याप्टप र प्याकेज गरिएको सामानलाई देखाउंदै उपहारको रुपमा दिने र लण्डन लान्छु भन्ने झुटो आश्वसन दिंदै नेपालीहरुलाई फसाउने गरेको छ ।(उक्त ठगले देखाउने गरेका सामानहरु) त्यहां कार्यरत एक नेपालीले नाम नबताउने शर्तमा उक्त कार्यमा त्यही बस्ने नेपालीको पनि मिलेमतो हुन सक्ने बताएका छन् । उक्त आइडीको ब्यक्तिले त्यहांबाट भारतको नयां दिल्लीको Doma Sherpa र Biso Maya Lama 8/10, Airport rd .Opposite India Gandhi Internaional Airport ,Mehran Nagar, New Delhi,India को ठेगानामा पैसाको कारोबार गर्दै आएको बताइएको छ ।
(ठगी गर्ने ब्यक्ति यस्तो देखिन्छ)
बिशेष गरेर साइप्रसमा यो घटना बढिरहेकोले त्यहां कार्यरत नेपालीहरुलाई सजग रहन समेत अनुरोध गरिएको र सम्बन्धित निकायहरुको पनि ध्यानाकार्षण गरिएको छ ।

Reviewed by Google Girl
on
1:59:00 PM
Rating:
Reviewed by Google Girl
on
1:59:00 PM
Rating:

No comments: