हेर्नुहोस तपाईको आजको राशिफल ,मिती २०७३ साल भदौ ३ गते शुक्रबार,अगस्त १९ तारिक
मेषः– प्रतिकुलता भन्दा अनुकुलता बढि देखिन्छ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग पाईने छ । अवसर नगुमाउनु होला ।
वृषः–पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्ने छ ।
मिथुनः– आध्यात्मिक चिन्तन बढ्ने छ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्ने छ ।
कर्कटः–मनमा चिसो पस्ने काम हुन सक्छ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिने छ । अनावस्यक खर्च बढ्ने छ । व्यापार घट्नेछ ।
सिंहः– देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा लगानी पनि बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
कन्याः–कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिँदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् ।विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।
तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुनेछन् ।
वृश्चिकः–घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहने छ । स्वास्थ्य कमजोर बन्ला ।
धनुः–उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुने छ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् ।
मकरः– बोलिको प्रभाव बढ्ने छ । इष्टमित्रबाट सहयोग पाईने छ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । मनमा भ्रम पालेर नबस्नु होला ।
कुम्भः– अनावश्यक खर्चमा पनि कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउने छ । आम्दानी बढ्ने छ । भोज भतेर, धार्मिक कार्यमा सहभागि हुन पाईनेछ ।
मीनः– दिन त्यति अनुकुल देखिदैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ ।

Reviewed by Google Girl
on
1:11:00 PM
Rating:
No comments: