जोयाको लागि साउदीमा हुने नेपाली हरुले उठाए एकमुस्ट रु. २२,८०४ रुपैया
साउदीको दियाब ट्रान्सपोर्ट कम्पनीमा कार्यरत साथीहरुबाट रु. २२,८०४ सहयोग प्राप्त
प्रदेशमा रहेर अनेकौं परिवेश र बाताबरणमा जुध्दै श्रम गर्ने हामीहरु आफ्नो नागरिकलाई परेको बेला जुरुक्कै उठ्छौं एक भएर , मलाई सारै गर्ब लाग्छ , यस्तो स्वाभिमान र मनको धनि यो संसारमा नेपाली भन्दा अरु कोहि छंदैछैन , हाम्रा सहृदयी मित्रहरुले साउदीदेखि हाम्री बुहारी जोया र नानीहरु मिगेल र एरिक लाई जसरिनी छिट्टै नेपाल फर्काउनु पर्छ भन्दै यसरी मन खोलेर सहयोग पठाउनु भएको छ ! यहाँहरु सबैलाई लाखौ लाख धन्यवाद , यहाँहरु र यहाँ हरुको सम्पूर्ण परिवारमा सुख, शान्ति र सम्बृध्दीले चुमिरहोस , धन्यवाद !
सहयोगी मित्रहरु :
दिर्घ मगर बालकृष्ण सुबेदी
टेक बहादुर
टीका राम
रमेश घलान
राजु गौतम
मोहन कडरिया
सहयोगी मित्रहरु :
दिर्घ मगर बालकृष्ण सुबेदी
टेक बहादुर
टीका राम
रमेश घलान
राजु गौतम
मोहन कडरिया
जोयाको लागि साउदीमा हुने नेपाली हरुले उठाए एकमुस्ट रु. २२,८०४ रुपैया
Reviewed by Google Girl
on
8:38:00 AM
Rating:
No comments: